अत्यन्त जरुरी सूचना

नेपाल सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
औषधी व्यवस्था विभागको
अत्यन्त जरुरी सूचना

हालको असहज परिस्थितिमा जीवन रक्षाका लागि अत्यावश्यकीय औषधीको अभाव हुन नदिन औषधी उत्पादन र वितरणमा रहनु भएका औषधी उत्पादक, पैठारीकर्ता, थोक तथा खुद्रा विक्रेता लगायत सम्पुर्ण सरोकारवालाहरुमा ती अत्यावश्यकीय औषधीको मौज्दातको अवस्था, वितरण एवम ढुवानीमा कुनै अवरोध आई अभाव हुने अवस्था भएमा÷देखिएमा तत्काल त्यस्तो अवरोध के कसरी सम्बोधन गर्न सकिन्छ, वैकल्पिक उपाएहरु के हुन सक्छ र के कुन औषधीको आपुर्ति अभाव भएको छ यस बारे विस्तृत जानकारी यस विभागमा यथासिघ्र उपलब्ध गराई औषधी व्यवथापनको सहजीकरण कार्यमा सहयोग गरीदिनहुन अनुरोध छ ।
सम्पर्क व्यक्तिको टेलिफोन नम्बर
श्री बालकृष्ण खकुरेल, महानिर्देशकः ९८६००१६४७४
फ्याक्स न.ः ०१–४७८०५७२
श्री नारायण प्रसाद ढकाल, सूचना अधिकारीः
९८५१२०२३२२
शाखा कार्यालय, विराटनगरः ०२१–४२०८४६
शाखा कार्यालय, विरगंजः ०५१–५२७७५३
शाखा कार्यालय, नेपलगंजः ०८१-५२२०७४
Source: DDA

Post a Comment

Previous Post Next Post