Appeal from Pharmasastra team

विवेकशील नेपाली दलले गरेको अनुरोध र प्रयास लाई औषधी को हक सम्बन्धी कार्य मा हामी लाई गरिएको अनुरोध मा फर्मशास्त्र team ले साथ् दिदै यहाँ हरु को सहयोग को अपिल गर्दछौ । 

विवेकशील नेपाली दलले हाल बजारमा देखिएको औसधि अभाव लाई न्यूनीकरण गर्ने प्रयासको रुपमा बजारमा औसधिको आपूर्तिको अवस्थाको जानकारी लिन बिशेष टोलीहरु काठमाडौँको विभिन्न क्षेत्रहरुमा परिचालन गरिएको छ | हाम्रा साथीहरु निम्न हस्पिटल वरिपरी हुनुहुन्छ :-
१.राघब पोख्रेल / राजन अधिकारी 9841390179/ 9843154391-Teaching Hospital, Kanti Hospital, Gangalal Hospital, Neuro Hospital, Medicare, Om Hospital
२.दिवश श्रेष्ठ-9851048437 B & B ,Kist medical College३.अमृतराज बैद्य-9801034642 Bir hospital, Prasuti griha,Norvic Hospital, Patan Hospital, Annapurna Neuro Hospital४.सुरज सिलवाल-9841825244-Civil Hospital, KMC ,Bharosa Hospital तपाइको पायक पर्ने स्थानमा हुनुभएका साथीहरुलाई भेटेर सहयोग गरिदिनु हुन आग्रह गर्दछौ| अन्य जानकारीको लागि:-9851149214

or fill this form 

Post a Comment

Previous Post Next Post