सहयोग सहयोग सहयोग

कृपया तलको म्यासेज सेयर गरि सहयोग पुर्यौनुहोस |
यदि औषधि तपाइले खोजेको मेडिकल पसलमा पाएको छैन भने केहि मेडिकल पसलको सम्पर्क ठेगाना र नम्बर तलको लिंकमा राखिएको छ | सिधै फोन गरेर बुझ्न सक्नु हुन्छ |
यदि तपाई मेडिकल हलको सूचना दिन सक्नु हुन्छ भने, तलको
लिंकमा भएको फारम प्रयोग गर्नुहोस |
१. पसलेको नाम
२. मेडिकल पसलको नाम
३. ठेगाना
४. सम्पर्क फोन नं
नोट : भर्न मिलेन भने कमेन्ट मा बिभरन दिनुहोस् 

Post a Comment

Previous Post Next Post